नर्सिंग एशोसिएसन यूकेको अध्यक्षमा विनोद सिंखडा बिजयी

लण्डन । नेपालिज नर्सिंग एशोसिएसन यूकेको अध्यक्षमा विनोदविकास सिंखडा बिजयी भएका छन् । शनिवार लण्डनमा सम्पन्न निर्वाचनमा ६ं० मत प्राप्त गर्दै सिम्खडाले अध्यक्षको पद सुरक्षित गरेका हुन् । अध्यक्ष पदको लागि उम्मेदवार इन्दिरा बस्याल (तिवारी) ले ३३ मत प्राप्त गरिन् । हयारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा सम्पन्न एशोसिएसनको अधिवेसनले सिंखडाको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति निर्बाचित … Continue reading नर्सिंग एशोसिएसन यूकेको अध्यक्षमा विनोद सिंखडा बिजयी